एनआरएनमा एसिया प्यासिफिक क्षेत्रको उलेख्य भूमिका छ : संयोजक थापा

सातौँ एसिया प्यासिफिक क्षेत्रीय बैठक आगामी जुलाई ६ र ७ मा म्यानमारको याङगुनमा आयोजना हुँदैछ । यसै सन्दर्भमा हामीले एसिया प्यासिफिक क्षेत्रका आरसी किरण विक्रम थापासँग विशेष कुराकानी गरेका छौँ । सोही कुराकानीको सम्पादित अंश यहाँ प्रस्तुत गरेका छौँ । सातौँ एसिया प्यासिफिक क्षेत्रीय बैठकको तयारी कस्तो चल्दैछ ? यसपटकको बैठक हामीले म्यानमारको याङगुनमा गर्दैछौँ … Continue reading एनआरएनमा एसिया प्यासिफिक क्षेत्रको उलेख्य भूमिका छ : संयोजक थापा